स्मार्ट लाइसेन्स कहिले आउंछ त ?
स्मार्ट लाइसेन्स कहिले आउंछ त ?
स्मार्ट लाइसेन्सको लागि एकान्तकुनाको यातायात कार्यालय धाएको पनि आज सात महिना बितिसकेछ, हरेक पटक जाँदा उही जवाफ – “तपाईको लाइसेन्स आएकै छैन, भोलि आउनुस्, पर्सि आउनुस् आदि इत्यादी, यस्तै यस्तै जवाफ लिएर निराश भएर सातौं पटक पनि फर्किनु पर्यो l कहिले सफ्टवेयर उड्यो भन्छन्, कहिले सरवर डाउन भयो भन्छन्, लाइसेन्स छाप्ने मेसिन नै बिग्रेको छ, उफ ! यसरि हरेक दिन कति मान्छेहरु यातायातको कार्यालय धाउंछन् अनि…
View On WordPress












