केशव स्थापितले दिए काठमाडौंको मेयरमा निर्वाचित बालेनलाई बधाई
केशव स्थापितले दिए काठमाडौंको मेयरमा निर्वाचित बालेनलाई बधाई
नेकपा एमालेका तर्फबाट काठमाडौंको मेयरका उम्मेदवार केशव स्थापितले काठमाडाैं महानगरपालिकाकाे नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) लाई बधाई दिनुभएकाे छ । उहाँले आफ्नो सामाजिक संजाल फेसबुकमा यस्तो लेख्नुभएकाे छ : “निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौँ महानगरपालिका’मा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक…
View On WordPress














