प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट सार्बजनिक
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागी विनियोजन गरेको बजेट सार्वजनिक गरेको छ ।
काठमाडौं । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागी विनियोजन गरेको बजेट सार्वजनिक गरेको छ । प्रदेशको कुल बजेट ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको रहेको छ । यो वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम बजेट हो । अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट विनियोजन गरेको थियो । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार प्रदेशसभामा पेश गरेको…
View On WordPress














