Self Confidence: आफैंमाथि विश्वास
Self-confidence भनेको घमण्ड होइन, आफैंमाथि विश्वास गर्ने शक्ति हो।
हामी perfect नभए पनि सिक्न सक्छौँ, सुधारिन सक्छौँ, र अघि बढ्न सक्छौँ भन्ने सोच नै confidence हो। जीवनमा गल्ती, आलोचना र असफलता आउँछ, तर त्यसबाट सिकेर अगाडि बढ्नु नै बलियो आत्मविश्वास हो।
Confidence एकैदिनमा आउँदैन। यो सानो प्रयास, positive सोच, self-respect र निरन्तर practice बाट बढ्छ।
अरूभन्दा राम्रो बन्ने होइन, हिजोको आफूभन्दा राम्रो बन्ने प्रयास गर्नुहोस्।















